कपिलवस्तु –शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उनले गाउँघरमा भविष्य देखिरहेका...
बुटवल- रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...
काठमाडौँ- बुटवलस्थित प्लान बी. डिस्कोमा भीषण आगलागी भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका– ९, मिलनचोकस्थित सो डिस्को भोलि शनिबार औपचारिक रुपमा सुरु हुन लागेको थियो। विद्युत सर्ट...
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाउनु भएको छ । पछिल्लो...
काठमाडौं – नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट...
बागलुङ-बागलुङमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव सञ्चालन भइरहेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला...
काठमाडौं-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)लाई अहिलेकै अवस्थामा रहन दिने बताएकी छन्। मन्त्री झाक्रीले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको...
काठमाडौं- भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।गुवाहटी–बिकानेर एक्सप्रेसको रेल बिहीबार साँझ...
काठमाडौं-पुस महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले...
नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको...