बुटवल– जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले कपिलबस्तु ३ मा चुनाव जित्न सहज वातावरण निर्माण भएको बताउनु भएको छ । जसपा नेपालका केन्द्रिय...
बृजेश यादव-कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको छ । महाराजगन्ज नगरपालिकाको वडा नं...
कपिलवस्तु कपिलवस्तु् ईन्टीग्रेटड सर्भिसेज किड्स संस्थाको सामाजिक परिक्षण तौलिहवामा संपन्न गरिएको छ । सो अवसरमा संस्थाद्धारा संचालित बिभिन्न ५ वटा कार्यक्रम र संस्थाको प्रगति प्रतिबेदन पेश...
कपिलवस्तु कोभिड १९ को प्ुर्वृ तयारीकालागि लिडो नेपाल कपिलवस्तु नामक संस्थाले लुम्बिनी प्रदेश सरकारलाई एक करोड बढी मुल्यका चिकित्सकीय उपकरण प्रदान गरिएको छ । ओटी सेटअप,...
वि.सं २०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गर्नुभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७४ पुस मसान्तभित्र सम्पन्न भैसक्नुपर्ने थियो । २०७४ पुसमा सम्पन्न हुनुपर्ने विमानस्थल २०७८ पुसमा...
काठमाडौं -निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै...
काठमाडौं- नेपाल क्रिकेट संघका असन्तुष्ट पदाधिकारीहरूले ४ खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्ने माग राखेका छन् । खेलाडीहरूमाथि गरिएको कारबाही नियोजित र विधि-पद्दतिविपरीत रहेको उनीहरूको आरोप छ ।...
प्युठान- राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको भातृ संगठन प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जिएमले अध्यक्ष पदबाट राजीनामा दिएका छन । बुधबार जिएमले प्रेस बिज्ञप्तीमार्फत अध्यक्ष पदबाट...
बिर्तामोड — नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले देशमा निरन्तर पाँच वर्षसम्म बहुमतको सरकार चलाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भएको छ । उनले देशको व्यवस्था...
काठमाडौं – सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी)अध्ययनका लागि बनाएको कार्यदलको पहिलो बैठक सुरू भएको छ । नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खAdd Newनालको...