माेरङ – मोरङको विराटनगर कारागारमा कैदीबीच झडप भएको छ । झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । घाइते कैदीकाे कोशी अस्पतालमा उपचार भइरहेको छ ।...
कपिलवस्तु -जनता समाजवादी पार्टी नेपाल केन्द्रिय अध्यक्ष उपेन्द्र यादव जसपाको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न कात्तिक २४ गते बुधबार कपिलवस्तु आउनुहुने भएको छ...
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले...
काठमाडौं-शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान...
कपिलवस्तु- कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको...
बागलुङ – बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर २२ लाख छ हजार ५०० रुपैयाँ भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २०...
काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले सस्तिएको छ । तिहारपछि गत सोमबार खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५००...
मकवानपुर-हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै...
कर्णाली-लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ। लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात...
महोत्तरी -लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’...