काठमाडौं-पछिल्लो २४ घण्टामा ३७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ६०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य...
सुर्खेत-कात्तिक १८ गते दुर्घटनामा घाइते भएकी सुर्खेतकी रानी रानामगरको पनि मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–१२ की रानाको आइतबार राति कर्णाली प्रदेश अस्पतालमा...
काठमाडौं – नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको छ । प्रदेश २ का ८सहित बाँके,डोल्पा,कैलाली,सुर्खेत र रसुवामा...
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख स्वकीय सचिवमा भतिज भानु देउवाबाहेक प्रधानमन्त्रीको सल्लाहकार समूह र सचिवालयले पूर्णता पाएको छैन ।यहीकारण प्रधानमन्त्री देउवाको नियमित कामकारवाही प्रभावित...
जलेश्वर- महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि...
काठमाडौं – चीनले नेपाली सेनालाई तीन लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई...
बुटवल- दाङको बबइमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका(३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेको प्रहरीले जनाएको छ...
काठमाडौं -कोरोना भाइरस संक्रमणको महामारीका कारण हुन नसकिरहेको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन हुने भएको छ । त्यसको लागि तयारी शुरु भएको...
पर्वत -गर्भवती आमा र सुत्केरी महिलाको स्वास्थ्य सुरक्षाका लागि पर्वतको पैयुँ गाउँपालिकाले ‘गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम’ सुरु गरेको छ। गाउँ पालिकाले २०...
रोल्पा-रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन...