काठमाडौं – पूर्वराष्ट्रपति डा। रामवरण यादवले न्यायालय विवादमा फसकेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जानु बेठीक भएको बताउनु भएको छ । आइतबार ‘विपी विचार, नीति...
काठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ ।कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको...
काठमाडौं-संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित...
काठमाडौं- आईसीसी टी(२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर(१२ अन्तर्गत आइतबार राति भएको ग्रुप(२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो...
काठमाडौं- दीपावलीमा विजुलीको माग बडी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औसत माग भन्दा तीन सय...
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गर्नु भएको छ । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव...
एजेन्सी– तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा...
काठमाडौं– चौथो पुस्ताको नेटवर्क अर्थात् ‘फोरजी’ का ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिनेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार...
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभएको छ ।बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै...