विराटनगर- प्रदेश नं १ सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७८ सर्वसम्मतिले आज पारित गरिएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको बैठकमा...
काठमाडौं-नेपाल टेलिकमको मोवाइल सेवा बुधबार विहान देशैभर अडाइ घण्टा ठप्प भयो । टेलिकमले भने घण्टौ सेवा अवरुद्द हुदाँ समेत तत्काल मर्मत गर्न सकेन । यसले सरकारलाई...
काठमाडौं- गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू...
एजेन्सी-न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ ।न्यूजील्याण्डको औषधि नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको...
हुम्ला- चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्साका वासिन्दाहरुले निक्कै प्रयास पछि कोरोना बिरुद्धको पहिलो डोजको खोप लगाउन पाउनु भएको छ । लगातारको वर्षापछि मौसममा आएको सुधारले...
काठमाडौं-यूट्यूबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको शव दक्षिणकालीमा फेला परेको छ । प्रहरीले सुब्बाको हत्या भएको हुन सक्ने आशंका गरेको छ । नेपाल प्रहरीका केन्द्रीय...
काठमाडौं- अख्तिया दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोगका तत्कालीन पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकालविरुद्ध एक अर्ब तेत्तीस लाख रुपैयाँ बराबरको...
काठमाडौं– सत्तारूढ नेकपा एमालेसहित एक सय ४६ सांसदले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । रिट निवेदकका तर्फबाट आज अधिवक्ता खम्बबहादुर खाती र...
मनाङ – चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला...
कपिलबस्तु-जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीको सरुवा भएको छ । प्रहरी प्रमुख अधिकारीको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर मानववस्रोत व्यवस्थापन शाखामा सरुवा भएको...