काठमाडौं -जनता समाजवादी पार्टी ९जसपा०ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले...
काठमाडौँ – राष्ट्रपति कार्यालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरिनुको...
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
काठमाडौं -नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन...
काठमाडौं- कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ । वैशाख १३ देखि जारी हुन...
प्यूठान- प्यूठानको माझिदमार र अर्घाखाँचीको चेउखोला जोड्ने झिमरुक नदि माथी बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ।पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको...
काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार शुरुभएपछि स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । खनाललाई बुधबार नेपाल बायु सेवा निगमको...
मकवानपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
बिष्णु कुमार आले-अर्घाखाँचीको वाङला मथुराबेसी खोलाले बगाएर वेपत्ता भएका सन्धिखर्क ५ का ६७ बर्षिय चोलानाथ अधिकारीको सव फेला परेको छ । बुधबार दिउसो वाङ्लाको मथुराबेसी खोला...
काठमाडौं-एमालेको माधव नेपाल समूहले बाढीपहिरो गएका जिल्लामा आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने भएको छ । बिहीबार बसेको सो समूहको स्थायी कमिटीको भर्चुअल बैठकले वर्षायामको...