काठमाडौं -न गुमाएका २ जना चिनियाँ नागरिकको पहिचान खुलेको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियानजिओ र ४८ वर्षीय यु चि झुको पहिचान खुलेको...
काठमाडौं-कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार...
पोखरा-गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले भनेका...
काठमाडौं-काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...
काठमाडौं -नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । भर्चुअल माध्यमबाट बसिरहेको बैठक बाढी–पहिरोका विषयमा केन्द्रित रहेको एक नेताले जानकारी दिनु भयोे । देशका...
काठमाडौँ- सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी...
काठमाडाैं-विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ,...
काठमाडौं – संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले...
कपिलवस्तु- कपिलवस्तुका ३ पालिकाले असार १० मे प्रस्तुत गर्ने भएका छन ।कपिलवस्तुको शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका र विजय नगर गाउँपालिकाले चालु आवको भन्दा आव ०७८र०७९...