एजेन्सी -भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूुको ज्यान गएको छ । अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट...
काठमाडौं– काठमाण्डौ महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला...
काठमाडौं- देशको संघीय राजधानीको काठमाडौं उपत्यकामा शुक्रबार चार हजार १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । केहि सातायता उपत्यकामा औसतमा हजार–दुई हजारभन्दा माथि सङ्क्रमित थपिने क्रम जारी...
बुटवल-लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ७ सय ६३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ७ सय ६३ जना स्वास्थ्यकर्मी संक्रमीत...
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा...
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाउनु भएको...
किरणमान बज्राचार्य-कपिलवस्तु –अक्सिनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले कपिलवस्तुका २ अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले...
महोत्तरी-महोत्तरीमा एक कोरोना संक्रमितको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । स्थानीय जलेश्वर अस्पतालमा रहेको भेन्टिलेटर संचालनमा नरहेको र समयमै उपचारबाट बञ्चित हुँदा बिरामीको मृत्यु भएको...
कपिलवस्तु कोरोना महामारीले मानिसहरु लकडाउनमा भएको मौका छोपि सितगंगा नगरले ठेकेदारलाई चुरे दोहनको अनुमती दिएको पाईएको छ । अर्घाखाँचीको सितगंगा १४ पावरा विक्रम गाँउ नजिक गाउँनै...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर उनका स्वकीय सचिव इन्द्र आचार्य र प्रेस सल्लाहकार सूर्य थापामा भने पुनः...