काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...
प्युठान-प्युठान जीप दुर्घटनाका छ जना घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो प्युठान जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । प्युठानको...
प्युठान-गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान...
अराज बेल्बासे , शितगंगा- अर्घाखाँचीको प्रशिद्ध धार्मिक स्थल सुपा देउरालीमा नयाँ बर्षको अवसरमा घुम्न तथा दर्शन गर्न आउने भक्तजनको घुइचो लागेको छ । नयाँ बर्षको अवसर...
काठमाडौं – राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ ।सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको...
काठमाडौं- सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै छ । त्यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनमार्फत् दिनुभएको हो । ।‘मेरो कित्ता’ मार्फत् आफ्नो...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको...
सनिउल्ला धोबी, कपिलवस्तु- इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमजान’को पहिलो दिन आज पहिलो दिन । नेपाल सहित विश्वका इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमदान” वा रमजÞान आज देखी...
काठमाडौं – आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज...
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेकाले भीडभाड नगरी नयाँ वर्ष मनाउन आग्रह गनर्स भएको छ । नयाँ वर्ष २०७८ को...