डोटी- बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका...
कालीकोट-कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ ।सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको...
बाँके- चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ ।मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा...
सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाका वीरबहादुर खाती कोरोनाको समस्यापछि बजारमा पाइने खाजा खान डराउनुहुन्छ । खानै परेमा धुलोधुवाँ नभएको र सरसफाइ भएको होटेलमा पुगेर एक्लै खाजा खानुहुन्छ ।...
सप्तरी- सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्तिलाइ १० वर्षपछि पक्राउ गरेको छ ।छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता...
दाङ-दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा...
वुटवल -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले लामो लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताउनु भएको छ । शुक्रबार बुटवलमा राष्ट्रिय...
सङ्खुवासभा – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले यस समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका...
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्।जसपा नेताहरुले शुक्रबार ९(आज) अपरान्ह ४ बजे प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवासँग...
एजेन्सी-पाकिस्तानको एक उच्च अदालतले अश्लील सामग्री राखिएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको छ । पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको...