बारा – बाराको जितपुरसिमरा–१० मा टाउको नभएको अवस्थामा एउटा शव भेटिएको छ । शुक्रबार भेटिएको शव कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,...
काठमाडौं-शुक्रबार सुनको मूल्य प्रतितोला ६ सयले घटेर ८६ हजार २ सयमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको ८६ हजार ८ सयमा कारोबार भएको थियो। आज चाँदीको...
सिमकोट – हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन...
काठमाडौं-बागलुङको गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा मृत्यु भएको हो। घटनालाई नेपाल मगर...
काठमाडौं- नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले...
तनहुँ-तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले...
सनिउल्ला धोबी- कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले सरकारमा जाने कुनै निर्णय नभएको बताउनु भएको छ । केही सञ्चार माध्यममा जसपा...
वुटवल -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आँउदैहुनुन्छ ।दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि ‘प्रचण्ड’ बुटवल आउन न लागेको उहाँका...
काठमाडौं – जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने...
भक्तपुर – भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको...