नेकपा अध्यक्ष प्रचण्डको जन्मदिन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आज जन्मदिन हो । उहाँ अाजबाट ६६ वर्षमा प्रवेश गर्नुभएकाे छ ।उहाँलाई...
काठमाडौं । सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग छन् । अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान दिएर भएपनि पूर्ति गर्ने तयारी शिक्षा मन्त्रालयको छ ।...
काठमाडौं । धान्यपूर्णिमा पर्व आज मुलुकभर धान्यपर्वत दान गरी मनाइँदै छ । अन्नबालीहरुमा लोकप्रिय मानिने धान घरघरमा भित्र्याएपछि हर्षखुशीपूर्वक धान्यपूर्णिमा पर्व मनाउने गरिन्छ । यस अवसरमा...
धर्मेन्द्र झा, २०७६ मंसिर २५, वर्षभरीको परिश्रम र लगानीको फाइदा बिचौलिया र मिल साहुलाई बुझाएका किसान आफू भने रित्तै हात हुन बाध्य छन्। नवलपरासीको दक्षिणी भेगका किसानले...
काठमाडौं-कस्मिरमा खटिएका भारतीय सैनिकले अमेरिकामा निर्मित सिग सावर एसल्ट राइफल पाएका छन्।भारतीय सेनाले प्रयोग गर्दै आएको इन्सास राइफल कस्मिरमा आतंकवादीहरुसँग लड्न उपयुक्त नभएको भन्दै आलोचना भइरहेका...
२५ मंसिर, लहान । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै बुधबार बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराइएको छ । उद्योग व्यवस्थापनले...
काठमाडौं : सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिस गर्न न्यायपरिषद्को बैठक बुधबार बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बस्न लागेको बैठकले न्यायाधीश नियुक्तिको टुंगो लगाउने बुझिएको छ।...
काठमाडौं – काठमाडौं भित्रने सहज मार्गका रूपमा हेरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरू भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले...
सिरहा-प्रदेश नं २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीका ३८ छात्रालाई साइकल वितरण गरिएको छ...
काठमाडौं । पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्यसहित नेपालमा पनि ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ । नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार राजधानीको वसन्तपुरदेखि ठमेल, केसरमहल हुँदै...