काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन्...
काठमाडौं – करिब डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ का ४० वर्षीय विजय लम्साल छन्...
काठमाडौं – सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । ग्याङफाइट भएको...
काठमाडौं – सरकारले विद्युत् प्राधिकरणको कार्यालय वरपरमा सुरक्षाकर्मीको बढाएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् ।सरकारले कुलमान...
काठमाडौं – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रोल्पाको परिवर्तन...
काठमाडौं- काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।...
चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।आज बिहान करिब साढे...
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी गोष्ठी सम्पन्न भएको छ। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजित उक्त कार्यक्रममा खाद्य सुरक्षाका विविध पक्षबारे प्रशिक्षण प्रदान...
काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे ।...
न्युजसेन्टर नेपाल, कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शय्याको अस्पताल एक वर्षमै दुई पटक उद्घाटन भएको छ । पहिलो पटक २०८१ साल वैशाख २६...