लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।माघे संक्रान्ती तथा माघ पर्वलाई...
कपिलवस्तुको शिवराज नगरपालिका १ उमरीमा माघ एक गतेदेखि तीन गते सम्म हुने माघे सक्रान्ती मेला सुरु भएको छ । थारु कल्याणकारीणि सभा नगर कार्यसमिति कपिलवस्तुको आयोजनामा...
दुखहरण यादव दाङ– गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा पतन्जकि योग समितिको आयोजनामा १० औं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।...
गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख...
कपिलवस्तु जिल्लाकै पुरानो मध्यको श्री बुद्धपद्यम माध्यमिक बिद्यालय तौलिहवाका पुर्व बिद्यार्थीहरुको प्रारम्भिक भेलाले संजय लम्सालको अध्यक्षतामा १३ सदस्यिय तदर्थ समिति गठन गरेको छ । सम्पन्न भेलाले...
२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ...
प्यार अलि खान प्युठान जिल्लाभित्रका आन्तरिक रुटमा चल्ने सार्वजनिक सवारी साधनहरुको नयाँ भाडादर तोकिएको छ। जिल्ला समन्वय समिति प्रमुख एंव जिल्ला भाडादर निर्धारण समितिका संयोजक धरम...
पुनहरी घिमिरे कपिलवस्तु पौष २९ “हम्मन संस्कृति हम्मन्के सान, थारु संस्कृति प्रवर्द्धन कएना हम्मन अभियान “भन्ने मुल नाराका साथ कपिलवस्तुको शिवराज नगरपालिका१ उमरिमा हुने माघी महोत्सव...
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल...
सनिउल्ला धोबी- कपिलवस्तुको कृष्णनगर नगरपालिकाको १३ औं नगर सभा तथा हिउँदो अधिवेशन सम्पन्न भएको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख रजत प्रताप शाहले नगरको समृद्धिमा...