कपिलवस्तु– नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) शिवराजको प्रथम नगर सम्मेलन मंगलबार शिवगढीमा भव्य रूपमा सम्पन्न भएको छ । सम्मेलनले नगर अध्यक्षमा...
सनिउल्ला धोबी- कपिलवस्तुको शिवराज नगरपालिका–७ मा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । एक विशेष कार्यक्रमका बीच नगरप्रमुख अजय थापा र वडा अध्यक्ष अनुप कुमार चौधरीले...
कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि कृषि, व्यापार, सांस्कृतिक पर्यटन र औद्योगिक प्रदर्शनी मेला महोत्सव मंसिर ६ गतेदेखि १७ गतेसम्म हुने भएको छ। बुद्धभूमि उद्योग वाणिज्य संघको आयोजनामा...
सनिउल्ला धोबी, कपिलवस्तु – कपिलवस्तुको शिवगढीस्थित जनस्वास्थ्य सेवा केन्द्रले मंसिर ६ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । जनस्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिले...
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना...
सनिउल्ला धोबी, कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उच्च शिक्षाको अवसर प्रदान गर्न बहादुरगन्जस्थित राघबेन्द्र गौरव बहुमुखी क्याम्पसले आजदेखि औपचारिक रूपमा अध्ययन अध्यापन सुरु गरेको छ । क्याम्पसको स्थापनाले...
सनिउल्ला धोबी, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बजार सफाइ र व्यवस्थापनलाई प्राथमिकता दिँदै आइतबार बजारको अनुगमन गर्नु भएको छ । सडक अतिक्रमण रोक्न र...
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९,शान्तीनगरमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरले गुमेको दृष्टि फर्काइदिँदा यहाँका वृद्ध वृद्धा दंग छन् । आर्थिक अभावले शल्यक्रिया गराउन नसकिरहेका...
न्युज सेन्टर नेपाल कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ८ लक्ष्मणघाटमा लागेको नहाल मेलामा व्यापक आर्थिक अनिमितता भएको स्थानीयले आरोप लगाएका छ्न । लक्ष्मणघाट मेला व्यवस्थापन समितिले...
लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक नभएको तर्क गर्दै तीनवटा मात्र प्रदेश भए पुग्ने बताएका छन् । अन्तर धार्मिक सद्भाव संघले बुटवलमा गरेको...