पोखरा — व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्सा बनाएर जातीय विभेद गरेको आरोपमा कास्कीको माछापुच्छ्रे–५ रिभानका सन्तोष परियार र सुजन लामिछाने पक्राउ परेका छन् । आरोपित जनप्रतिनिधि...
न्युज सेन्टर नेपाल- कपिलवस्तुको विजयनगर गाउँपालिकाका क्षेत्र अन्तरगत पर्ने विसहवा खोला, गंगटे खोला, चिरई खोला र सुक्खा खोलामा ठेकेदारले अबैध रुपमा जेसीबी प्रयोग गरेको पाइएको छ...
धनगढी- कैलालीको धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लब भिड्दैछन् । धनगढीस्थित क्षेत्रीय रङ्गशालामा अपराह्न ४ बजे फाइनल खेल...
ताप्लेजुङ- ताप्लेजुङमा हिजोआज बेमौसमी हिमपात भइरहेको छ । पछिल्लो केही दिनयता दिनहुँजसो वर्षा हुने र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहने गरेको हो । ताप्लेजुङमा शुक्रबार...
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र राष्ट्रिय मिडिया सम्मेलन रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६–१७ गते सम्पन्न केन्द्रीय समिति...
काठमाडौं- नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम सुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा...
ढोरपाटन- ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो ।...
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले...
गुल्मी- तीन दिनसम्म सञ्चालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तर्गत तम्घासमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । तम्घास बजारमा भुस्याहा कुकुरको आतङ्क बढेपछि रेसुङ्गा नगरपालिकाको समन्वयमा...