काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो । तत्कालीन सभामुख...
काठमाडौं- सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका हुन् । बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख...
काठमाडौं- जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरिएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि...
बागलुङ- धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन स्थगित भएको हो । विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि चैत ५ गतेका लागि त्रिभुवन विश्व विद्यालयले...
दमक- झापाको मेचीनगर नगरपालिकाको चारआलीसहित विभिन्न सामुदायिक वनहरूमा पछिल्लो समय डढेलो लाग्नेगरेको छ । स्थानीय हातेमालो सामुदायिक वन अन्तर्गतको जङ्गल क्षेत्रमा निरन्तर आगो लागिरहेको र नियन्त्रण...
हेटौँडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिनुहुने भएको छ । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३...
सोल- उत्तर कोरियाले पुनः लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न...
बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । शिवनाथ २ जोलापानी बस्कोटी बस्तीका गाई गोरुमा लुम्पी स्किन डिजिज भाइरल रोग फैलिएको गाउँपालिकाका पशु...
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ मन्त्रिपरिषद् बैठकबाट पास गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गरेको हो । साथै...
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण...