आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ।...
गौरव पोखरेल- काठमाडौं- राजधानीमा संसाँझै गोली हानी गार्मेन्ट व्यवसायी लाल मोहम्मद मारिएको एक सातापछि प्रहरीले घटनामा संलग्न भन्दै तीनजनालाई पक्राउ गर्यो। वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय...
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको कर्णेश्वरी मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । एक सय बर्ष पुरानो मन्दिरको रुपमा रहेको कर्णेश्वरी मन्दिरमा दशै लागेसंगै भक्तजनको चहलपहल...
नारद कोहार तौलिहवा– भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा थन्किएर रहेको विद्युतीय बस कपिलवस्तुको तिलौराकोटसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । गौतमबुद्धले आफ्नो जीवनको २९ बर्ष...
काठमाडौं । -सत्तारुढ गठबन्धनभित्र सिटको भागबन्डामा सहमति नजुट्दा नेकपा एमालेको टिकट वितरणमा ढिलाइ भएको छ । गएको बिहीबार बसेको सचिवालय बैठकमै उम्मेदवारबारे मोटामोटी सहमति भए पनि...
बुटवल- । घोराही–१७ दाङका लक्ष्मण चौधरीलाई असोजको दोस्रो साता उच्च ज्वरो आयो । तीन दिन टाउको र हाडजोर्नी सहनै नसक्ने गरी दुख्यो । ज्वरो नरोकिएपछि राप्ती...
मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमक जाँदै गरेको...
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट वसन्तपुरका...
अर्घाखाँची- अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ । शितगंगा –३ दह निवासी ३७...
विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले सामूहिक राजनामा दिएका छन् । तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्...