सुर्खेत- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनु भयो । पार्टी सुदृढीकरण अभियान अन्तर्गत कर्णाली आउनुभएका...
काठमाडौँ- दुई कम्युनिस्ट पार्टीहरू बिच आज एकता हुने भएको छ । आज शुक्रवार धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट...
काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
पोखरा- माओवादी केन्द्रले समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई राजीनामा गराएपछि मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ९ चैतमै अल्पमतमा पर्यो। त्यसको भोलिपल्टै मुख्यमन्त्रीको दाबेदार नेपाली कांग्रेस संसदीय...
कालिकोट- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा नेकपा नाम जोडेका कम्युनिस्ट धेरै भए पनि असल कम्युनिस्ट नेकपा एमाले भएको बताउनुभयो । उहाँले सुन पसलमा धेरै...
बारा- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा यतिबेला विभिन्न दल तथा उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा व्यस्त छन् । दलका नेता तथा कार्यकर्ता चुनावी...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ । बुधवार नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको...
तनहुँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान् व्यक्तिहरूले कांग्रेसलाई परिवर्तन गरी देशको विकास गर्ने बताउनुभएको छ । कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको...
बारा- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरु सहित बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय...
काठमाडौं- नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले...