काठमाण्डौ –भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको...
गुल्मी -गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्स आगजनी गरेको छ।मुसिकोट नगरपालिका ४ बडागाउँस्थित बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको हो। लु २ च २३७८ को एम्बुलेन्समा राति साढे...
काठमाडौं- निर्वाचन आयोगमा दर्ता भएका अधिकांश दलले स्थानीय तहको निर्वाचन, २०७९ मा दलीय चुनाव चिह्न नपाउने भएका छन् । यद्यपि चुनाव चिह्न पाउनुपर्ने मागसहित २८ साना...
काठमाडौं-सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड...
काठमाडौँ– पाँच राजनीतिक दल र एउटा मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट...
कपिलवस्तु -दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका...
दाङ – लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित स्थापना दिवसको कार्यक्रममा १० वटा विधामा...
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७...
काठमाडौं- सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिवको सरुवा गरेका...
काठमाडौं – सरकारले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गरेको छ । मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो...