काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गरेका छन्। सिरहामा आयोजित एक चुनावी...
काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।मतदान प्रक्रियालाई...
गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चाले अंगीकृत नागरिकता...
काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् ।सङ्घीय संसद् सचिवालयले...
काठमाडौं- काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह प्रधानमन्त्रीका उम्मेदवार घोषणा हुनुले नै मधेशमा खुशीको सञ्चार गर्यो । मेयर हुँदासम्म उनले आफूलाई मधेशी भनेर चिनाएनन् । तर पहिलो...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ चरणको आर्थिक सुधारमार्फत समाजवादउन्मुख अर्थतन्त्रको आधार बनाउने नीतिसहितको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । निजी, सहकारी र सार्वजनिक क्षेत्रबिच सन्तुलित तथा...
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज मंगलबार पश्चिम नवलपरासीमा हुने भनिएका चुनावलक्षित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो राखेको छ ।...
काठमाडौं – निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना...
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री...
प्युठान – प्युठानमा भएका विगतका निर्वाचनमा दलका उम्मेदवारबीच चर्को आलोचना, गालीगलौच र घोचपेच हुनु सामान्यजस्तै थियो । नेताहरू सार्वजनिक मञ्चमा उभिएर प्रतिद्वन्द्वीलाई सत्तोसराप नगरी भाषण नै...