आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ नेपाली सेना मुलुकभर आजबाट परिचालित हुने भएको छ । निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुने भएको हो ।...
सरकारले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा जेन–जी सहिदको सालिक बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ सहिदको सालिक बनाउने निर्णय गरेको हो । २३ र २४ भदौको...
सनिउल्ला धोबी, कपिलवस्तु- नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीलाई नागरिकहरूप्रति उत्तरदायी हुनका लागि निर्देशन दिनुभएको छ । कपिलवस्तुको चन्द्रौटा स्थित वडा प्रहरी कार्यालयमा महिला बालबालिका...
काठमाडौं – राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ ।सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले...
झापा – जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह...
सप्तरी – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यसपटक सप्तरी क्षेत्र नम्बर ३ पनि चर्चाको केन्द्रमा छ। त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवदेखि एमालेबाट...
काठमाडौं- आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, विभिन्न २५ जिल्लाका...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन...
काठमाडौं – भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ ।भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान...