बाँके- भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित विरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोश्रो सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन...
इटहरी -गत साउन १५ गते राति सुनसरीको धरान १६ को वडा कार्यालय चोरी गर्ने गिरोह पक्राउ परेको छ । दुई थान कम्प्यूटरलगायत विभिन्न सामान चोरी गरी...
सुर्खेत -सुर्खेतमा कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीयवासीले लापरबाही गरेपछि सुर्खेत प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ । सुर्खेतमा केही दिनयता कोरोनाभाइरस (कोभिड–१९)को...
काठमाडौं -१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड(१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना...
काठमाडौँ- नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र...
धादिङ – दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले...
बैतडी – चट्याङ लागेर दशरथचन्द नगरपालिका–९ मङरुका नौ वर्षीय भरतराम कोलीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार साँझ...
राजविराज -सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले...
काठमाडौं- गत शुक्रबार महाकाली नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भए। उनी भेटिने नभेटिने कुनै टुंगो...
नवलपरासी– नवलपरासी पश्चिम बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।नेपाली १८ लाख ५० हजार र भारु ९ लाख सहित २ जनालाई...