Connect with us
Kapilvast Forest

चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

 

बैतडी – चट्याङ लागेर दशरथचन्द नगरपालिका–९ मङरुका नौ वर्षीय भरतराम कोलीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार साँझ करिब ७ बजेतिर घर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।मृतकको शव घटनास्थलमै रहेको र परीक्षण मंगलबार गरिने प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu