सोलुखुम्बु- सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी...
काठमाडौं- नेपालमा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
बिजुवार- प्यूठानमा कोरोना संक्रमितको शव व्यवस्थापन महिला सैनिकले गरेका छन । कारोना संक्रमित भई बिजुवार आइसोलेशनमा उपचारको क्रममा मृत्यु हुनुभएकी प्यूठान नगरपालिका –३ निबासी एक...
कपिलवस्तु-कपिलवस्तुमा जारी निषेधाज्ञा फ़ेरि जेठ १८देखि २४ गते सम्म थपिएको छ । तेस्रो पटकका लागि थप गरिएको लकडाउन जेष्ठ १७ गते राति १२ बजे सकिदै थियो...
काठमाडौं- साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११...
जाजरकोट -सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार...
पाँचथर- नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२...
काठमाडौं-नेपालमा शनिबार थप चार हजार ४८७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।...
काठमाडौँ -अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताउनु भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट...
काठमाडौं – इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गर्नु भएको छ । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने...