काठमाडौं -सर्वोच्च अदालतले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी...
सुनसरी-सुनसरीको दुहबी नगरपालिकामा एउटा अज्ञात शब फेला परेको छ।जयबाबा इँटा उद्योग नजिक सानो खोलास्थित दहमा हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका छन्...
काठमाडौं – सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं – निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार...
काठमाडौं –कोरोना भाइरसको दोस्रो लहर ९भेरियन्ट०सँगै फैलिएको संक्रमणलाई मध्यनजर गरेर प्रहरीले हरेक कार्यालयमा अनिवार्य आइसोलेसनको व्यवस्था गर्नु पर्ने निर्देश दिएको छ ।प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी...
काठमाडौं – सल्यानमा बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।वनगाड कुपिण्डे नगरपालिका निवासी १४ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो ।...
काठमाडौँ-। पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको...
कास्की- जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य...
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ ।काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको...
काठमाडौं-नोबेल कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा कडाइका साथ निषेधाज्ञा पालना गराउन गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । यातायातका साधन...