काठमाडौं-राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद्ले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद् आफैँले क्रियाशीलता देखाउनुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता...
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुको कारण खुलाउनु भएको छ। सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजना शिलान्यास समारोहमा उहाँले...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गर्नु भएको छ । बिहीबार आयोजनाको शिलान्यास...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी९नेकपा० उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव र ओली दुवै पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताउनु भयो । बिहीबार कोभिड...
काठमाडौं – नेत्रविक्रम चन्द विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिवन्ध लगाएपछि उनीहरुविरुद्ध प्रहरीले धरपकड बढायो । ०७५ फागुन २८ मा सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको...
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ ।वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न...
महेन्द्रनगर -कञ्चनपुरको दक्षिण क्षेत्रका ४०० घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । कृषि...
झापा-मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौरीगंज गाउँपालिका ६ बस्ने २६ वर्षीया रबिना राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७६ असार...
काठमाडौं – आज देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक व्यक्त गर्दै देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय...
बैतडी-जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका ९घाट० पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले...