काठमाडौं -बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा नेपाल पनि थपिएको छ ।नेपालसहित टर्की र माल्दिभ्सलाई समेत आउँदो मे १२ तारिख बिहान ४ बजेबाट लागू हुने गरि...
काठमाडौं -सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न...
काठमाडौं – नेपालमा फैलिएको कोभिड- १९ महामारीविरूद्धको लडाइँमा चीनले सक्दो सहयोग गर्ने बताएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा...
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिएको छ । डब्ल्युएचओले भरखरै मान्यता दिए पनि चिनियाँ सरकारी...
एजेन्सी -मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते हुनु भएको छ । उहाँको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी...
एजेन्सी- भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ । नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्तसहित...
एजेन्सी-विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरसविरुद्धको चिनियाँखोप विश्वास योग्यनभएको टिप्पणी गरेको छ । चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययनपछि डब्लूएचओकाविज्ञले यसमाविश्वास गर्न सकिने पर्याप्तआधारहरु नभएको संकेत गरेकाहुन्...
एजेन्सी-चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिको बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक...
एजेन्सी-भारतको राष्ट्रिय लोकदल (आरएलडी) का प्रमुख र पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान निधन भएको छ । ८२ वर्षका चौधरी अजित सिंहले गुडगावको एक...
काठमाडौँ – विश्व्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दर बढदैगएको छन् । भारतमा कोरोना संक्रमणको दैनिक वृद्धिमा...