Connect with us
Kapilvast Forest

हँसियाले हानेर छिमेकीको हत्या

२०७६, १५ श्रावण बुधबारमा प्रकाशित

हुमाकान्त पोखरेल,गुल्मी । मुसिकोट नगरपालिकामा हँसियाले हानेर एक जनाको हत्या भएको छ । मुसिकोट नगरपालिका–३ का ४५ वर्षीय लक्ष्मण कुमालले सोही स्थानमा बस्ने ४९ वर्षीय मोतीलाल कुमाललाई हसियाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दीपककुमार बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार मगंलबार राति ११ बजे खेतमा पानी लगाउने क्रममा सामान्य विवाद हुदाँ लक्ष्मणले हँसिया प्रहार गरेका थिए । हत्या गर्ने लक्ष्मणलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu