Connect with us
Kapilvast Forest

३५ हजार सहकारी ५ हजारमा झारिने

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं । सहकारीको संख्या पाँच हजारमा झारिने भएको छ । देशभरका ३४ हजार ८ सय ३७ सहकारीलाई मर्ज गरी पाँच हजारमा झारिने सहकारीका अगुवाले बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले धेरै संख्यामा सहकारी संस्थालाई अनुगमन र सुपरीवेक्षण गर्न असहज हुँदा सुशासनमा समस्या देखिएको भन्दै मर्ज गरी पाँच हजारमा झार्नुपर्ने बताएका हुन् । अहिले देशमा सात सय ५३ स्थानीय तह छन् । एक स्थानीय तहमा कम्तीमा सातवटा सहरकारी भए गरिबी निवारण गर्न र रोजागरी सिर्जना गर्न सकिने अभियानबाटै आवाज उठ्न थालेको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकरी संघ (नेफ्स्कुन) को ३२ औं स्थापना दिवसका अवसरमा बोल्दै अध्यक्ष बडालले सहकारी अराजकहरुले जत्था नभएको बताए । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu