Connect with us
Kapilvast Forest

प्रतिबन्धित भारतीय रुपैंयाँसहित पक्राउ

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

वीरगञ्ज । प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपैंयाँसहित एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता र इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार भारत विहारका ३६ वर्षीय मिथिलेसकुमार पक्राउ गरेको हो ।

मिथलेशमाथि शंका लागेर चेकजाँच गर्दा २ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu