Connect with us
Kapilvast Forest

विप्लवका जिल्ला नेता पक्राउ

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

नवलपरासी । नेत्रविक्रम चन्द्र विप्लव’ समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

ढकाललाई प्रहरीले बिहीबार राति पक्राउ परेको हो । उनलाई सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu