Connect with us
Kapilvast Forest

कारगारबाटबाटै धम्काएर पैसा असुली

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । नेपालगञ्ज कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिले कारागारबाटै धम्काई पैसा असुलिरहेको फेला परेको छ ।

ती व्यक्तिले नेपालगञ्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । कारागार भित्रका व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बाँकेका प्रहरी उपरिक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भनिने धन बहादुर सुनारले कारागारभित्रैबाट धम्काई नेपालगञ्जमा सञ्चालनमा रहेका विभिन्न टुर्स एन्ड ट्राभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला परेको हो । समाचार राजधानी दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu