Connect with us
Kapilvast Forest

कपिलवस्तुमा उपनिर्वाचनको रौनक (फोटो फिचर)

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

  • तस्वीर: न्युज सेन्टर नेपाल ,

कपिलवस्तु मंसिर ८,
मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई विभिन्न राजनितिक दलले निर्वाचन आफनो पक्षमा पार्नका लागि कसरतमा रहेका छन । वडा नं १० मा रहेका घरमा पर्चा पम्पलेट झण्डाले सजाइएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका १० लालपुरको उपनिर्वाचनमा नेकपाका उम्मेदवार अदालत मनिहार , नेपाली काग्रेसका देवराज भारती, समाजवादी पार्टिका तिरथ बहादुर रायमाझि , राजपाका मन्जु मिश्र र जनमत पार्टिका मोहम्द हानिफ गद्दी विच प्रतिस्पर्धा हुने स्थानियहरुको ठम्याई रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu