Connect with us
Kapilvast Forest

नेपालीको भूमि अतिक्रम गरेर निर्माण गरेका घरटहरा प्रहरीले भत्काइदियो

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

धरान । सुनसरीको दक्षिणी क्षेत्रस्थित भारतले अतिक्रम गरेको भूमि फिर्ता लिइएको छ ।

भारतीयहरुले नेपाली भूमि अतिक्रमण गरेर निमार्ण निर्माण गरेका घर टहरा नेपालको सशस्त्र प्रहरीले भत्काइ दिएको हो ।

सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकामा बनाइको २१ घरटहरा भत्काइदिएको छ ।

भारतीय पक्षले सुनसरीका २० भन्दा बढि स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएका थिए । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले अनुसार भारतीय पक्षले अतिक्रमण गरेको स्थान फिर्ता गराउनका लागि सशस्त्र प्रहरी परिचालन गरिएको बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu