कपिलवस्तु उपनिर्वाचन अपडेट शिवराज नगरपालिका वडा नं १० को लालपुर मतदान केन्द्रको कुल मत ११६८ मध्ये अहिले सम्मा ९६५ र सितलापुर मतदान केन्द्र ९०४ मत मध्ये ७४७ मत खसेको छ । कुल २०७२ मत रहेको १० नं वडामा अहिलेसम्म १७१२ मत खसेको निर्वाचन अधिकृत अयोध्य भण्डारीले जानकारी दिनु भयो । ८२.६२% मत खसेको छ ।