Connect with us
Kapilvast Forest

लागुऔषसहित एकजना पक्राउ

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले लागुऔषध चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्लाको भुमे गाउँपालिका २ खावाङ खालपाटेका पुर्णबहादुर पुन मगर प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका हुन् ।

पुन मगरलाई शुक्रबार आफ्नै घरको कोठामा लुकाइ छिपाइ राखेको अवस्थामा एक किलो आठ सय ग्राम चरेश फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu