Connect with us
Kapilvast Forest

भक्तपुरमा काँग्रेस २४ सय २६ मतले अगाडि

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

 

भक्तपुर, मंसिर १५ ।  प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा काँग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि रहेका छन् ।

काँग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् । सैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत ल्याएका छन् ।यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो । मतगणना जारी छ । उता दाङ र बाग्लुङमा सर्वदलीय बैठक पछि केही बेरमा मत गणना सुरु हुने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu