Connect with us
Kapilvast Forest

दाङमा कांग्रेस उम्मेदवार आचार्य दोब्बर मतले पछाडि

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

दाङ-दाङ निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्यका लागि भएको  उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विमला खत्री (वली)  अगाडि रहेकी छन् । अहिलेसम्म तुलसिपुर १,२  र बबई १,२,३,४ को १०३८५ मतगणाना गर्दा वली ४ हजार ३ सय ५२ मतले अगाडि रहेकी छन् ।

उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले ४०३७ मत पाएका छन् । त्यस्तै राप्रपाबाट भुपाल रावतले ४४ मत पाएका छन् । अहिलेसम्म १७६ मत बदर भएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu