Connect with us
Kapilvast Forest

दाङमा बसले पैदलयात्रीलाई ठक्कर दियो, १ जनाको मृत्युु

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

दाङ । बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको ज्यान गएको छ  ।गढवा  गाउँपालिका २ पचाहस्थित  भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौधरीको ज्यान गएको हो ।बस र चालकलाई नियन्त्रणमा लिइएकोको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu