Connect with us
Kapilvast Forest

५.५ म्याग्नीच्युडको भूकम्प

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

जाकार्ता । इन्डोनेसियामा ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । इन्डोनेसियाली भूकम्प विभागका अनुसार पूर्वी प्रान्तमा भूकम्प गएको हो ।मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा केन्द्र विन्दु रहेको भूकम्प १९१ किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।स्थानीय समय अनुसार बुधबार १ बजे गएको भूकम्पका कारण केकति क्षति भयो भन्ने कुनै विवरण प्राप्त भएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu