Connect with us
Kapilvast Forest

बस दुर्घटना

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

लमजुङ । लमजुङको बेसीशहरबाट गोरखा सदरमुकामतर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ ।आइतबार बिहान पाउदी बजार लमजुङ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।बस करिब २ सय मिटर तल खोलामा पुगेको छ । हालसम्म ५ जना घाइते भएको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj