Connect with us
Kapilvast Forest

कपिलवस्तुका १ सय ४ छात्रालाई साइकल बितरण

२०७६, ५ पुष शनिबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु पुस ५,

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा छात्रालाई साइकल बितरण गरिएको छ । महाराजगन्ज नगरपालिका वडा नं ८ का छात्राहरुलाई सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र केयर नेपालको सहयोगमा उडान कार्यक्रमका बालिकाहरुलाई साईकल वितरण गरिएको वाड नं. ८ कजरहवाका अध्यक्ष योगेन्द्र कुमार केसीले जानकारी दिनु भयो ।

महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामको पहल र वडा अध्यक्ष योगेन्द्र केसिको समन्वय मा उक्त वडाका छत्राहरुलाई शनिबार साइकल बितरण गरिएको हो ।

शिक्षाप्रति महिलाको आकर्षण बढाउने र छत्राहरुलाई सुबिधा तथा समयको सदुपयोग हुने उदेश्यका साथ छात्रालाई साईकल बितरण गरीएको नगरप्रमुख अब्दुल कलामले बताउनु भयो ।

कजरहवाका १ सय ४ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो उडान कार्यक्रमको इन्द्रीरा भट्टराई स्थानिय समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu