Connect with us
Kapilvast Forest

आर्मीलाई हराउँदै मनाङ शीर्ष स्थानमा

२०७६, ७ पुष सोमबारमा प्रकाशित

काठमाडौ । शहीद स्मारक ए डिभिजन लिगमा मनाङले लगातार दोस्रो पटक जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा मनाङले आर्मीलाई एक–शून्य गोल अन्तरले जीत हासिल गरेको हो ।

काठमाडौको दशरथ रंगशालामा भएको खेलमा मनाङको जितको लागि दयानन्द सिंहले एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको मनाङले ९२ औँ मिनेटमा गोल गर्न सफल भएको हो । जितपछि मनाङले दुई खेलमा ६ अंक बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu