Connect with us
Kapilvast Forest

प्रधानमन्त्री पदले ढोका ढकढक्याइसक्यो, हामीले स्वीकार गरेका छैनौं : कांग्रेस प्रवक्ता

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं –नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक अहिले बसिरहेको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा राष्ट्रिय राजनीतिबारे छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

उहाँले अघि भन्नु भयो , ‘प्रधानमन्त्री पदले ढोका ढकढक्याइरहेको छ, तर कांग्रसले ढोका खोलेर प्रधानमन्त्री पद ग्रहण गरिसकेको छैन ।’ यो प्रस्तावमा कसरी अगाडि बढ्ने भनेर आफूहरु छलफलमा रहेको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu