Connect with us
Kapilvast Forest

नक्सालस्थि एक रेस्टुरेन्टमा आगलागी, क्षतिको विवरण आउन बाँकी

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौँ– काठमाडौंको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ ।नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेको फुड ट्रक पार्कमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको एसएसपी अशोक सिंहले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu