Connect with us
Kapilvast Forest

सप्तरीमा करेन्ट लागेर वृद्धको मृत्यु

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

सप्तरी-सप्तरीमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ।जिल्लाको राजगढ गाउँपालिका–३ कट्टी टोलमा आइतबार साँझ करेन्ट लागेर स्थानीय ७० वर्षीय शिवलाल यादवको मृत्यु भएको हो।

आफ्नै घरमा स्विच थिच्दा यादवलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका उहाँलाई उपचारार्थ गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu