Connect with us
Kapilvast Forest

झापामा ४२ करोडको लगानीमा उत्कृष्ट वाटर रिसोर्ट (फोटोफिचर)

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

झापा – स्वदेशमै आन्तरिक पर्यटन प्रवर्द्धनलाई व्यवसायीमुखी बनाउने उद्देश्यले झापाको शिवसताक्षीमा निजी लगानीमा सुविधासम्पन्न वाटर पार्क रिसोर्ट सञ्चालनमा आएको छ।

शिवसताक्षी नगरपालिका –८ झिलझिले बजार नजिकै व्यवसायी राजकुमार सङ्ग्रौलाले एकल लगानीमा वाटर किङ्डम पार्क एन्ड रिसोर्ट सञ्चालनमा ल्याएको हो।

कोरोना महामारीपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मनोरञ्जनका स्थलहरू धरायशी बन्दै गइरहेको अवस्थामा स्वदेशमै पर्यटन प्रवर्द्धनको क्षेत्रमा केही गरौँ भन्ने उद्देश्यले व्यवसायी सङ्ग्रौलाले ४२ करोड रुपैयाँको लगानीमा जिल्लाकै भव्य र उत्कृष्ट वाटर पार्क रिसोर्ट सञ्चालनमा ल्याएको हो। सो रिसोर्ट २ बिगाहा ५ कठ्ठामा फैलिएको छ।

तस्वीरहरू साभार थाहा खवर 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu