Connect with us
Kapilvast Forest

नेपाली सेना सवार ट्रकको ठक्करबाट शिवराजका एक युवकको मृत्यु

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

accident

चन्द्रौटा-कपिलवस्तुको वुद्धभूमीमा नेपाली सेना सवार रहेको ट्रकले ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा ५ निवासी २० वर्षीय भुुवन पाण्डे हुन् ।

पूर्व वाट पश्चिम जादै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको ट्रकले विपरित दिशा वाट आउँदै गरेको लु ३६ प ४५९८ नम्बरको मोटरसाईकललाई मंगलवार दिउसो एक बजे दुर्घटना भएको हो ।

बुुद्धभूूमी नगरपालिका वडा ९ चम्पापुरमा भएको ठक्करवाट अर्का एक जना २१ वर्षीय अमृत रोका मगर घाईते भएका छन् । घाइतेको खुुट्टामा गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय गोरुसिगेका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu